Saturday, November 26, 2016

ओझेलमा परेको बिनु हत्याकाण्ड

lady-3
बिनुको माइतीले भोजभतेर गरेरै मगर परम्पराअनुसार ढोगभेट दिएर विबाहलाई स्वीकार गरेपनि दीपेन्द्रको परिवारले विवाहलाई अस्वीकार गर्दै आएको  थियो।

binu-pulami-magar-1-2 १५ लाख दिन्छु अर्कैसँग जाउ भन्दै दिपेन्द्रका बुवा आमाले बिनुलाई पहिलेदेखि नै धम्की दिएको बिनुका आफन्तले बताएका छन् । चार वर्षअघि अन्तर्जातीय प्रेम विवाह गरेकी बिनु पुलामी मगरको हत्या भएको माइतीपक्षले पुष्टि गरेको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...