Saturday, November 26, 2016

युरोप शाह नामका बालक एक हप्ता देखि सम्पर्क बिहिन आमा सरस्वति तनाबमा

15135882_554818878062465_3995096597921658972_n

काठमाडौँ : नेपाली कांग्रेशको भात्री संगठन तरुण दलकी नेत्री सरस्वति शाहको छोरा युरोप शाह एक हप्ता अगाडी बिहान ९:३० बजे बिद्यालय जाने क्रममा बालुवाटार देखि हराईरहेको तथा सम्पर्क बिहिन अबस्थामा रहेको हुदा र अहिले सम्म कहिँ कतै नभेटिएको हुदा सम्पूर्ण नेपाली आम समुदायलाइ आफ्नो छोरा खोजिदिन आग्रह गरेकी छिन l प्रहरी प्रशासन बाट पनि खोजि कार्य भईरहेको तर अहिले सम्म कहिँ कतै पत्ता नलागेको हुदा सम्पूर्ण नेपाली जना समुदाय लाइ आफ्नो छोरा खोजि गरिदिनु हुन आग्रह गरेकी छिन l

वर्ष १४ को कक्षा ८ मा पढ्ने गहु गोरो बर्णको युरोप शाह नामको बालक बिद्यालय जान भनि बालुवाटार उपहारमार्ग बाट बिहान ९:३० बजे घर बाट हिडेको तर बिद्यालय पनि नपुगी अहिले सम्म सम्पर्क बिहिन रहेको हुदा देख्नु तथा भेट्नु हुने महानुभाबले नजिकको प्रहरी वा आमा सरस्वतिलाइ समपर्क गरि बुझाइ दिनु हुन अनुरोध गरिन्छ l
नाम : युरोप शाह
कक्षा ८
उमेर १४
ठेगाना बालुवाटार उपहारमार्ग
सम्पर्क ९८५१००३६८०

15134619_1316972624993034_4741199250998773075_n

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...