Sunday, November 13, 2016

गीतकार तथा संगीतकार यम गुरुङको “कहानी एउटै ” भिडियो सार्वजनिक भएको छ |

unnamed

लामो समयको अन्तरालमा यम गुरुङ ले नेपाली सांगीतिक आकाशमा नयाँ भिडियो सहित कमव्याक गरेका छन् | कहानी एउटै बोलको गित उनको संगीतिक अल्बम आयुष्मा- २ मा समेटिएको छ | प्रमोद खरेलको स्वर स्वयं यम गुरुङको संगीत र शब्द रहेको छ | सुरेश र मायाले फिचर गरेको यस गितमा कुमार केसीको निर्देशन अनुप सिवाकोटीको सम्पादन र अजय रेग्मीले क्यामेरा सम्हालेका छन् |

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...