Wednesday, November 9, 2016

गाउँवस्तिका दर्शकहरुका लागि दिलिप

dilip-tamng

काठमाडौं उदयपुरको बर्रे गैरीगाउँको तामाङ बस्तिमा जन्मेका दिलिप तामाङले कलिलैमा अभिनयको बाटो अंगाले ०४९ सालमा जन्मेका उनी ०६५ सालदेखि निरन्तर अभिनयको यात्रामा दौडि रहेका छन्  
गाउँकै प्रावि स्कुलदेखि तराईको विद्यालयहरु चहार्दै फेरी गाउँकै विद्यालयबाट एसएलसी पास गरेका उनले गाउँमा खेलिनेदेउसी,भैलो देखि लघु, सप्ताहामा समेत हसाउँनु उनको काम बनेको थियो यसै मेसोमा लागेका उनले विभिन्न नेताहरुकोक्यारिकेचर गर्ने तथा स्टयाण्ड अप कमेडी बनाएर दर्शकको मन जित्दै गएका थिए नाम चलेका भनिएका हाँस्यकलाकाहरुविदेश धाउँदाको जात्रा भएको भन्दै हाम्रो गाउँवस्तिका दर्शकहरुलाई मनोरन्जन दिन मञ्च खालि नबनाउने उनले बताए हालल्याप्चे नामक हाँस्य टेलिश्रृंखलाको ५७ औं भागको सकेर ५८ औं भागको शुटिङको तयारीमा रहेका उनले सुनाए  

diliउच्च शिक्षा अध्ययन गर्दै अभिनयको यात्रा तय गर्न काठमाडौं छिरेका उनी आर आर क्याम्पसमा पढेका हुन उनलेकाठमाडौंमा छिरेसँगै अभिनयमा तिब्रता दिए अहिले चलचित्र तथा टेलिचलचित्रहरुमा हाँस्यकलाकारका रुपमा उनी व्यस्तपनि बनेका छन् उनले मगर फिल्म

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts