Saturday, November 12, 2016

नेपाल सोलिडारिटी कपको फाइनलमा, लाओसविरुद्ध शानदार जित

nepal-650x444काठमाडौं, २७ कात्तिक । नेपाल एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।मलेसियाको नेगेरी रङ्गशालामा भएको सेमिफाइनल खेलमा नेपालले लाओसलाई पेनाल्टीमा ३–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

निकै प्रतिस्पर्धात्मक निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा सकिएपछि टाइब्रेकरमा खेलाइएको थियो ।

पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार दुई प्रहार रोके भने नेपालका तीनैजना खेलाडीले गोल गरेका थिए ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...