सल्यान, १३ मङ्सिर । नेपाल प्रजातन्त्र विचार समाजको जिल्ला तदर्थ समिति धु्रवबहादुर मल्लको अध्यक्षतामा गठन गरिएको छ ।
आइतबारके भेलाले तदर्थ समितिका अन्य पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्षलाई दिइएको समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले जानकारी दिनुभयो ।
यस्तै आइतबार सम्पन्न प्रजातन्त्र सेनानी सङ्घ सल्यानको तेस्रो अधिवेशनले अध्यक्षमा कुलबहादुर सारु सर्वसम्मत चयन गरेको छ । अधिवेशनले बाँकी पदाधिकारी छनोट गर्ने जिम्मा अध्यक्षलाई दिएको छ ।
Monday, November 28, 2016
प्रजातन्त्र विचार समाजमा मल्ल
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment