भएन विद्वान साहित्यकारहरु शंकर श्रेष्ठ, डा. रघुनाथ अर्याल, डा. हरिराज भट्टराई, प्रोफेसर एकराज भट्टराईका सारगर्भित कविता पनि त्यहा प्रस्तुत भए । डा. गुण सुबेदी, डा. अनिल सुवाल, डा. राजेश सुबेदी, डा. कबिता नेपाल घिमिरेका कविता सँगै पुराना कवि शरद निरौला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, लेखक साहित्यकार कृष्ण धराबासी, अग्रज पत्रकार सोमनाथ घिमिरे, कविहरु सुदीप भद्र खनाल, नीरा शर्मा, कल्पना सुबेदी, प्रेम सँग्रौला, बासु श्रेष्ठ, प्रकाश नेपाल, नीता श्रेष्ठ, भूपनारायण घर्तिमगर, मन थापा, परशु तिमल्सिना, पुस्कर पन्त, रबीन्द्र श्रेष्ठ, नारायण अधिकारी, रजनी श्रेष्ठ, बिना घर्तिमगर. आदिले कबिता बाचन गर्नुभएको थियो भने मन्जु सँग्रौलाले राष्ट्रिय गीत प्रस्तुत गर्नुभएको थियो । कविता, गीत, मुक्तक, हाँस्य ब्यङग देखी सबै कुरा समेटिएको उक्त बिशेष साहित्यिक कार्यक्रम कोठे कविता गाेष्ठीको ३३ औँ कार्यक्रम अन्तरगत आयोजना गरिएको आयोजक खनालले बताउनुभयो । कोही नेपाल जाने हतारो त कोही अर्को कार्यक्रममा जाने हतारो, नचाहँदा नचाँहदै पनि मन अमिलो पारी पारी बिच बिचमा बिदावारी माग्दै र सुटुक्क निस्किनेको पनि सँख्या ठुलै भयो । आयोजक खनालले कार्यक्रमको अन्त्यमा गीत सहित सहभागी सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रमका केही तस्बीरहरु आफै यसरी समाचार बोल्छन :
Sunday, November 20, 2016
अमेरिकाको वाशिङ्टन डिसीका करिब ७० जना साहित्यकार, कवि देखी कलाकार सम्म सबै आ-आफ्नो कविता, मुक्तक, गीत र हाँस्य ब्यङग सहित यसरी प्रस्तुत भए साहित्यिक कार्यक्रममा
भएन विद्वान साहित्यकारहरु शंकर श्रेष्ठ, डा. रघुनाथ अर्याल, डा. हरिराज भट्टराई, प्रोफेसर एकराज भट्टराईका सारगर्भित कविता पनि त्यहा प्रस्तुत भए । डा. गुण सुबेदी, डा. अनिल सुवाल, डा. राजेश सुबेदी, डा. कबिता नेपाल घिमिरेका कविता सँगै पुराना कवि शरद निरौला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, लेखक साहित्यकार कृष्ण धराबासी, अग्रज पत्रकार सोमनाथ घिमिरे, कविहरु सुदीप भद्र खनाल, नीरा शर्मा, कल्पना सुबेदी, प्रेम सँग्रौला, बासु श्रेष्ठ, प्रकाश नेपाल, नीता श्रेष्ठ, भूपनारायण घर्तिमगर, मन थापा, परशु तिमल्सिना, पुस्कर पन्त, रबीन्द्र श्रेष्ठ, नारायण अधिकारी, रजनी श्रेष्ठ, बिना घर्तिमगर. आदिले कबिता बाचन गर्नुभएको थियो भने मन्जु सँग्रौलाले राष्ट्रिय गीत प्रस्तुत गर्नुभएको थियो । कविता, गीत, मुक्तक, हाँस्य ब्यङग देखी सबै कुरा समेटिएको उक्त बिशेष साहित्यिक कार्यक्रम कोठे कविता गाेष्ठीको ३३ औँ कार्यक्रम अन्तरगत आयोजना गरिएको आयोजक खनालले बताउनुभयो । कोही नेपाल जाने हतारो त कोही अर्को कार्यक्रममा जाने हतारो, नचाहँदा नचाँहदै पनि मन अमिलो पारी पारी बिच बिचमा बिदावारी माग्दै र सुटुक्क निस्किनेको पनि सँख्या ठुलै भयो । आयोजक खनालले कार्यक्रमको अन्त्यमा गीत सहित सहभागी सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रमका केही तस्बीरहरु आफै यसरी समाचार बोल्छन :
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment