Friday, November 11, 2016

गायक सञ्जय तुम्रोकको स्वरमा रहेको “झ्याम झ्याम” बोलको गित तथा भिडियो सार्वजनिक

hqdefault

काठमाडौँ : गायक सञ्जय तुम्रोकको स्वरमा रहेकोझ्याम झ्यामबोलको गित तथा भिडियो सार्वजनिक गरिएको उमाकन्त गुरुङको शब्द चोक गुरुङको संगीत रहेको यस गीतमा टिपिकल पुर्बेली लोक धुनलाई कर्णप्रिय सुगम संङीतकोस्वादमा रुपान्तरण गर्ने चोक गुरुङको काम पनि  तारिफमय भाईब्स क्रियसनको बजार ब्यवस्थापन रहेको भिडियोमानेपालमै पहिलोपटक ब्राजिलीयन मोडल सोफि कोर्रियालाई अभिनय गराईएको नेपाली गीतमा पहिलो पटक हलिउडनायिकालाई लिएर म्युजिक भिडियो निर्माण गर्ने जस पाएका निर्देशक पासाङ योन्जन लामा  हुन भिडियोमा चटपटे मोडलकिरण लाकौलले ब्राजिलियन मोडलसंग रोमान्स गरेका छन भने ब्राजिलियन मोडल सोफि कोर्रियाको नेपाली मोडलिङ पनिआम नेपाली मोडलले गरिरहेको मोडलिङ भन्दा कम छैन   भिडियोमा अर्का मोडल विज्ञान उदास सपोर्टिङ भुमिकामादेखिएका छन म्युजिक भिडियो सोनम वाङ्दी भुटियको निर्माण रहेको ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमाप्रबिन श्रेष्ठको सम्पादन रहेको

भिडियो हेर्नुहोस :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...