Sunday, November 13, 2016

न्यूजिल्यान्डमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

newzeland-650x361काठमाडौं, २८ कात्तिक । न्यूजिल्यान्डमा ७ दशमलब ४ रेक्टर स्कलेको शक्तिशाली भूकम्प गएको छ ।

आइतबार दिउँसो गएको यो भूकम्पले क्राइस्टचर्चबाट ९५ किलोमिटर (५९ माइल) टाढा केन्द्रबिन्दु बनाएको छ । बीबीसीका अनुसार क्राइस्टचर्चमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ ।

यसअघि न्युजिल्याण्डमा सन् २०११ मा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प जाँदा १८० जनाको मृत्यु भएको थियो ।

विस्तृत विवरण आउन बाँकी छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...