म उज्ज्वल ठकुरी अमेरिकन मरिन गोजु सेकेन्द डान अंतरास्ट्रीय खेलाडिको बीनम्र निबेदन यो छ कि मेरो सहभागिता अमेरिकाको गट ट्यालेन्टमा हुने भएकोले यस बिषयमा केहि जनकारी आदान प्रदान गर्न डीसी मेट्रो एरियामा रहनु हुने सम्पूर्ण पत्रकार संपादक हरूलाइ निम्न ठेगानामा उपस्थित भैदीनुहुन मेरो बिनम्र अनुरोध छ !
सम्पर्क : उज्ज्वल ठकुरी-२०२-४९२-३४५०
विश्व थापा -५७१-२४१-७०९१
सृजन ताम्रकार-४४३-९२९-५८८५
स्थान :9419 Common Rd
Unit 105
Owings Mills,
MD 2117 (Raj Palace )
समय :१ बजे
No comments:
Post a Comment