अमेरिकाको नर्थ कारोलिना राज्य मा दिसम्बर ६ लाई नेपाल दिवस को घोषणा
अमेरिकाको नर्थ कारोलिना राज्यको मोरीसभील शहरले दिसम्बर ६ लाई नेपाल दिवस को घोषणा गरेको छ l नर्थ कारोलिनाको मोरीसभील शहरका नगर प्रमुख मार्क स्टोलम्यान ले दिसम्बर ६ लाई नेपाल डे को रुपमा मनाउने घोषणा गरेका छन l
No comments:
Post a Comment