अमेरिकाको मेरिल्याण्ड राज्यको मन्टगोमेरी काउन्टीमा गत नोवेम्बर ३० तारिख सवारी साधन राखिएको केहि निजि गाडीहरुमा स्वस्तिक चिन्ह ,ट्रंप जातिवादी भनि चित्रण गर्नेलाई प्रहरीले खोजि रहेको छ l
नोवेम्बर ३० तारिख एक बिहानै उठेर आफ्ना गाडीमा यस्तो लेखिएको देखिए पछि प्रहरीलाई जानकारी गराएका थिए l मेरिल्याण्डको बरटोनभिल्सको स्पेंसरभिभिल्स तीन हजार भवन समुह (ब्लक ) मा ६:२५ मिनेटमा घर धनीलाई जानकारी दिइएको थियो l
त्यी तीन परिवार राजनीति संग सम्बन्धित हुन् सक्ने भएकोले स्वस्तिक चिन्ह ,ट्रंप जातिवादी लेखिएको बताए l केहि जानकारी भएमा प्रहरीलाई खबर गर्नु भनि डिसी क्षेत्रबाट संचालित डब्लुटिओपीले समाचार लेखेको छ l
तस्बिर श्रोत :wtop
No comments:
Post a Comment