Friday, December 16, 2016

नेपाली महिला बिश्व संजाल क्यालिफोर्निया शाखाको तेश्रो सम्मलेन बाट नया कार्यकारी समिति गठन

nwgn-2

नेपाली महिला बिश्व संजाल क्यालिफोर्नियाद्वारा गत दिसम्बर ११ तारीखमा चर्च फर टुडे, बर्क्लीमा तेश्रो सम्मलेन भब्यताका साथ सम्पन्न भयो। महिला एकसाथ अगाडी बढ़ौ भन्ने संदेशका साथ संपन्न सम्मलेन मार्फ़त सुस्मिता सिजापतिको अध्यक्षतामा नया समिति गठन भएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...