अमेरिकाको भर्जिनियामा प्रत्येक शनिबार हुने रेडियो जिंदगी कार्येक्रममा अमेरिकाको भ्रमणको क्रममा – चर्चित नायिका झरना थापा र फ़िल्मी प्रोड्यूसर सुनील थापा संग सरोज केसीले लिएको अन्तर्वार्ताको क्रममा झरना थापाले मानिसलाई जहा शांति छ त्यहा खुसी हुने भनिन !सुनील थापाले “ऐ मेरो हजूर “फिल्म अमेरिकामा देखाउन कुरा बताउनु भयो भने सबै संग सहयोग गरिदिनु हुन अनुरोध गर्नु भयो !
No comments:
Post a Comment