Saturday, December 3, 2016

अमेरिकाका संचारकर्मी तथा समाजसेवी निदेश अधिकारीले धाविका मिरा राईलाई मत हाल्न सबैमा अपिल

mira-rai

नेपाल आमाकि छोरी ,प्रसिद्ध धाविका मिरा राईलाई मत हाल्न अमेरिकामा बिगत एक दशक भन्दा अगाडी देखि बस्दै आएका समाज सेवी तथा संचारकर्मी निदेश अधिकारीले बिश्व भर रहेका सबै नेपाली समुदायलाई आग्रह गरेका छन l

उनले अमेरिकाको डीसी महानगर क्षेत्र बाट संचालित ईनेपलिज मार्फत संदेश सबैमा पुगोस भनि संक्षेपमा अपिल गरेका छन् l धाविका मीरा गएको वर्ष फ्रान्समा भएको ८० किलोमिटरको विश्व म्याराथनमा प्रथम भएकी थिइन्। मिराले १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा ८० किलोमिटर दौडेर विश्व च्याम्पियन बनेकी थिइन्।

धाविका मिरा राई हामी सबैको मत चाहिएकोले अविलम्ब मत दिन अधिकारीको आग्रह छ l मत हाल्ने म्याद डिसेम्बर १६ सम्म छ। र विजयीको घोषणा सन् २०१७ जनवरीमा गरिने छ।

nidesh-adhikari

सुनौ निदेश अधिकारीको अपिल श्रब्य दृश्य :(भिडियो )

link to vote for Mira Rai : http://on.natgeo.com/2fTBJwr

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...