नोवेम्बर १८ (मंगसिर ३) गते शुक्रबार म एटलान्टा, जर्जियाको संसारकै सबभन्दा ठूलो विमानस्थलबाट ‘कतार एयरवेज’ मा ३ हप्ताको छोटो बिदाको लागि आफ्नो मातृभूमि नेपालतर्फ प्रस्थान गरे। स्मरण रहोस, यो विमानस्थलबाट यो वर्षमात्रै १० करोड़ भन्दा बढ़ी यात्रुहरु उडेका वा अवतरण गरेका थिए।
No comments:
Post a Comment