अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियाको स्यनटिली शहर स्थित संचालित इण्डिया इंटरनेसनल स्कुलले डीसी महानगर क्षेत्रमा बस्दै आएकी महिला सामाजिककर्ता तथा समाज सेवी सृजना उप्रेतीलाई नेपालको गैरमुनाफा सामाजिक संस्थाको लगी नेपाली ५ लाख बराबरको पांच हजार डलर को चेक (धनादेश ) प्रमुखले हस्तांतरण गरेकी छिन l
इण्डिया इंटरनेसनल स्कुल की प्रमुख ले उक्त धनादेश नेपाल मा सामाजिक क्षेत्रमा काम गरी रहेको गैर मुनाफा सामाजिक संस्था इंटरनेसनल क्रीएसन एन्ड इक्यालिटी फाउंडेसन नामक संस्थालाई हस्तांतरण गरिन l
समाज सेवी सृजना उप्रेतीले इण्डिया इंटरनेसनल स्कुल तथा प्रमुखलाई बिशेष धन्यबाद दिएकी छिन भने बिद्यालय की प्रमुखले पानी एक भरपर्दो र बिस्वसनीय मानिस खोजी रहेको समयमा सृजना मार्फ़त सानो सहयोग गरेको बताइन l उनले हामी निरंतर सहयोग गर्ने बताउँदै सबै नेपाली जनतालाई शुभकामना दिएकी छिन l
छोटो श्रब्य दृश्य (भिडियो )तथा तस्बिरहरु सहित हेर्न यहाँ थिच्नु होस l :
No comments:
Post a Comment