Monday, December 19, 2016

बाल्टीमोर तमु समाज अमेरिका परिवारको -निमन्त्रणा !  

picsart_12-19-08-46-37
यही January 01, 2017 (आईतबार) New Year Day का दिन बाल्टीमोर तमु समाजले तमुहरुको महान पर्व ल्होछार “च्यह-ल्हो (चरा वर्ग)” बिबिध सांस्कृतिक कार्यक्रमका साथ भव्य रुपमा मनाउन गैरहेको हुँदा अमेरीकामा बस्नुहुने सम्पूर्ण नेपाली तथा गैर नेपाली दाज्यू भाई तथा दिदी बहिनीहरुलाई सो कार्यक्रममा उपस्थित भई भरपुर मनोरंजन लिनुहुनका साथै कार्यक्रमको शोभा बढाई दिनुहुन  बाल्टीमोर तमु समाज हार्दिक निमन्त्रणा गर्दछ।
बाल्टीमोर तमु समाज अमेरिका परिवार
मिति: January 01, 2017 New Year Day
समय: 07 pm – 01 am
स्थान: 11131 Pulaski Highway, White Marsh, MD 21162 (Parker’s)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...