अमेरिकामा क्रिसमसमा मगाएका सामान तथा पठाएका उपहार चोर्ने चोरहरुको बिगबिगी
उखानै छ, ‘चोरका हजार दाउ’ । अमेरिका जस्तो देशमा कड़ा सुरक्षा हुँदा हुदै पनि क्रिसमसमा आफन्तले पठाएका तथा आफुले बिधुतीय माध्यम बाट मगाएका समानहरु चोरी भएका घटनाहरु दिनहु बृद्धि भई रहेका छन l
No comments:
Post a Comment