कलैया, २१ मङ्सिर । नापी कार्यालय बरामा कार्यरत अमिन राधेश्यामप्रसाद साह रु पाँच हजार घुससहित पक्राउ परेका छन् ।
सेवाग्रहीसँग रु पाँच हजार घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले साहलाई घुससहित पक्राउ गरेको हो ।
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment