Wednesday, December 14, 2016

..साथ र सहयोगका लागि सम्पुर्ण आदरणीयहरुमा हार्दिक अनुरोध!!

picsart_12-14-07-26-18
..मेरिल्याण्ड निवासी भाई “समीर गुरुङ” गत डिसेम्बर २ तारिख बेलुकी ११:०० बजेको समयमा भएको आकस्मिक गाडी दुर्घटनामा परि हाल अत्यन्तै चिन्ताजनक अवस्थामा John Hopkins Hospital मा उपचार गराई राख्नुभएको हुँदा उहाँको स्वास्थ उपचार तथा उनका परिवारलाई पर्न गएको यस विपद् घडीमा भाइ समीर गुरुङको जीवन रक्षा तथा उहाँको परिवारका निम्ति अत्यावश्यक आर्थिक तथा भावनात्मक सहयोगका लागि सबैमा सार्वजनिक अपिल गरिएको हुँदा आफुले सक्दो साथ र सहयोगका लागि यथासिघ्र पहल गरिदिन हुन सम्पुर्ण आदरणीयहरुमा हार्दिक अपिल गर्दछौं।
– मेरिल्याण्डका हामी नेपाली परिवार ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts