Wednesday, December 28, 2016

आफू भित्र निहित कलालाई कहिले मर्न दिन्न : कलाकार तथा यूवा नृत्य निर्देशक ,नविन कुमार केसी

navin-k-kc-1-copy

ज्यादा अन्य बिषयमा भन्दा आफुले जानेको र जुन पेशामा संलग्न छू त्यही पेशामा नै रमाउन मन लाग्ने केसीले बताए l  एउटा कलाकार भएको नाताले र आफू भित्र रहेको प्रतिभा आफुले अन्यलाई सिकाउन र केहि सहयोग गर्न पाए भने त्यो भन्दा ठुलो कुरा र आत्म सन्तुष्ठी केहि हुदैन केसीले भने l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...