Thursday, December 1, 2016

हाँस्ने घरमा रविन्द्र मिश्रको क्यारिकेचर (भिडियो)

hasne_ghar

हाँस्य कलाकार एवं क्यारिकेचर मास्टर सुवोध गौतमले पत्रकार रविन्द्र मिश्रको क्यारिकेचर गरेका छन् । विभिन्न नेता तथा कलाकारको हुबहु स्वर निकाल्न सक्ने उनले प्रतिष्ठित पत्रकार रविन्द्र मिश्रको पनि क्यारिकेचर गरेका हुन् । हाँस्ने घर नाम दिइएको एक कार्यक्रममा उनले जाडोको विषयमा हाँसो र ठट्टा गर्दै रविन्द्र मिश्रसँगै कमल थापा, विजय कुमार गच्छदार र चित्रबहादुर केसीको पनि क्यारिकेचर गरेका छन् ।

rabindra_mishra

हेर्नुहोस भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...