Sunday, December 18, 2016

यतापनी लरक्कै बोलको गीत सार्वजनिक ।

hqdefault

महेश बिक्रम पाण्डे , टिका पुन अनि दिलमाया पौडेलको स्वरमा यतापनी लरक्कै बोलको गीत सार्वजनिक भएको छ महेश बिक्रम पाण्डेकै शब्द, संगीत अनि अरेन्ज रहेको गीतको भिडियोमा पनि  महेश बिक्रमकै अभिनय रहेको छ जसमा  उनलाई बर्षा र आरतीले साथ दिएका छन । ज्ञानेन्द्र शर्माको छायाँकन , बिकास धमलाको सम्पादन अनि बिशाल नेपालीको निर्देशन रहेको भिडियोलाई कामना डिजीटलले बजारमा ल्याएको हो ।

जताततै तिम्रै चर्चा तरकारीवाली बोलको गीतबाट चर्चा बटुल्न सफल बहुप्रतिभाशाली महेश बिक्रम पाण्डेको यो गीत पनि बिस्तारै चर्चित हुँदै छ । हेरौ महेश बिक्रम पाण्डेका यि दुई गीतको भिडियो ।

महेश बिक्रम पाण्डे , टिका पुन अनि दिलमाया पौडेलको स्वरमा यतापनी लरक्कै बोलको गीत सार्वजनिक भएको छ महेश बिक्रम पाण्डेकै शब्द, संगीत अनि अरेन्ज रहेको गीतको भिडियोमा पनि  महेश बिक्रमकै अभिनय रहेको छ जसमा  उनलाई बर्षा र आरतीले साथ दिएका छन । ज्ञानेन्द्र शर्माको छायाँकन , बिकास धमलाको सम्पादन अनि बिशाल नेपालीको निर्देशन रहेको भिडियोलाई कामना डिजीटलले बजारमा ल्याएको हो । जताततै तिम्रै चर्चा तरकारीवाली बोलको गीतबाट चर्चा बटुल्न सफल बहुप्रतिभाशाली महेश बिक्रम पाण्डेको यो गीत पनि बिस्तारै चर्चित हुँदै छ । हेरौ महेश बिक्रम पाण्डेका यि दुई गीतको भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...