Saturday, December 10, 2016

डिसीमा भयवादी साहित्यिक धाराका अभियन्ता एवं श्रस्टा देश सुब्बा संग अन्तरक्रिया कार्यक्रम

नेपाल धरान घर भै हाल लामो समय देखि हंगकंग बस्नु हुने भयवादी साहित्यिक धाराका अभियन्ता एवं श्रस्टा देश सुब्बा संग डीसीमाँ अन्तरक्रिया कार्यक्रम संपन्न गरिएको छ l अमेरिकाको बिभिन्न राज्यहरुमा बिभिन्न कार्यक्रममा सहभागी हुदै वाशिंगटन डीसी आई पुग्नु भएका सुब्बा संग डीसी महानगर क्षेत्रमा बिभिन्न पेसामा समलग्न ब्यक्तिहरुको पहलमा उक्त कार्यक्रम भएको हो l   कार्यक्रममा आसन ग्रहण तथा अन्य औपचारिक कार्यक्रमलाई थाती राख्दै भयवादी साहित्यिक धाराका अभियन्ता हर्ष सुब्बलाई मन्तब्य राख्न दिइएको थियो l सुब्बाले आफ्नी मन्तब्य बिस्तृत संग राखेका थिए भने मन्तब्य पछि केहि जिज्ञासा समेत राखिएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...