Wednesday, December 21, 2016

साहित्यकार जिसीलाई बचाऊँ अभियान

क्यान्सर पीडित साहित्यकार उज्ज्वल जी.सीलाई उपचारका लागि रकम अभाव भएको छ ।  ठमेल, भगवतीस्थानमा जन्मिई साहित्य एवं २० वर्ष सरकारी सेवामा रहेर काम गरेका जीसीलाई क्यान्सर देखिएको र हाल उपचारका निम्ति रकम अभाव भएको उनको पारिवार स्रोतले बताएको छ ।

जीसीले कविता,गजल,गीत,मुक्तक लगायतका विधामा कलम चलाउर्थे । उनका दर्जनौं कृतिहरु संग्रह छन् ।

जीसी तथा उनको परिवारले उपचारको लागि सहयोग गर्न चाहनेका लागि ९८४१२१७५८७ मा सम्पर्क गरी वा तलको लिन्कमा गई यथासक्य डोनेसन गर्नुहुन आग्रह गरेको छ । धन्यवाद ।

Donate for Ujjwal GC link

http://ift.tt/1PYsAtMujjwalgc-720450?fb_action_ids=10209807619499169&fb_action_types=youcaringcom%3Adonate&fb_source=other_multiline&action_object_map=%5B1242161902529758%5D&action_type_map=%5B%22youcaringcom%3Adonate%22%5D&action_ref_map=%5B%5D

लामो समय नेपाली साहित्य र सरकारी सेवामा बिताएका जीसीलाई उपचारको निम्ति राज्यले समेत हेर्नुपर्नेमा परिवारले जोड दिएको छ ।

समाचार साभार स्रोत –

http://ift.tt/2ht6Qvpdetails.php?nid=55419#sthash.Ggb0ChK9.dpuf

image1

image2

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...