बेलायती महिला तेक्वान्दो खेलाड़ी ले ९ सय २३ वटा घरका झिंगटि (टायल) फुटाएर बिश्व कृतिमान हासिल गरेकी छिन l तेक्वान्दो विशेषज्ञ खेलाड़ी लिसा डेनिसले १० वटा चांग पारेर राखेको झिंगटिलाई लगातार बिना पंजाको हातले एक मिनट भित्र फुटाएर कीर्तिमान कायम गरेकी छिन l
उनले उक्त प्रदर्शन गिनीज वर्ल्ड रेकर्ड्स इटालियन साप्ताहिक प्रस्तुतिमा एक मिनट भित्र सर्बाधिक झिंगटि फुटाउने दाबी अन्तर्गत उनले उक्त कीर्तिमान गरेकी हुन l लिसा ले ९ सय २३ वटा घरका झिंगटि फुटाउदा केवल एउटा मात्र फुट्न चुकेको थियो l लिसा बिश्व कई सर्बाधिक द्रुत गतिकी बन सफल हुदै उनले १ मिनट भित्र १ हजार झिंगटि फुटाउने दाबी गरेकी थिइन भनी युपिआई डटकममा समाचार छ l
यसको साथै लिसा की पतिले पानी १ मिनटमा विश्व कै सर्बाधिक झिंगटि फुटाई विश्व कीर्तिमान गरेको समाचार गिनीज वर्ल्ड रेकर्डसले जनाएको छ l
श्रब्य दृश्य श्रोत गिनीज वर्ल्ड रेकर्डस
No comments:
Post a Comment