Friday, December 16, 2016

आहा गोल्ड कपको लागि छनौट प्रकियाको समय परिवर्तनको गरिएको अत्यन्तै जरुरी सूचना !

fotoflexer_photo

भोली शनिबार दिसम्बर १७ तारीखमा आहा गोल्ड कपको लागि छनौट प्रकियाको लागि बिहान ९ बजे सबै लाई निमन्त्रणा गरिएकोले भोली बिहान पानी पर्ने भएकोले २ घंटा पछाडि अर्थात ११ बजे सारिएको सहर्ष जानकारी गराउदछौ l

दिसम्बर १७ तारीख बिहान ११ प्रमुख अतिथि राजदूत डा अर्जुन कुमार कार्की समेत आउनु हुने भएकोले डीसी क्षेत्रमा बसोबास गर्ने सबैमा बिहान ११ बजे उपस्थिति भई दिनु हुन अनुरोध छ l

ANA would like to welcome all the participants from all states for soccer tryouts Washington DC 2016.

Please follow the information below about tryouts for AHA GOLD CUP Nepal, January 17th, 2017.

Date: Saturday, December 17, 2016
Time: 11 am
Address: Draper Dr. Park
9797 Beach Dr.

Thanks

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...