मेरिल्याण्डका नेपाली समुदाय मंदिर तथा सामुदायिक भवन बनाउन जागे र कीर्तिमान कायम गर्ने लागे l
अमेरिकामा हड्डी चिसो पार्ने मौसम छ l यस्तो ठिहिमा पनि मेरी ल्याण्डका नेपाली समुदायले अरूको शरीर तथा मस्तिष्क तताउने प्रकारका गुरु योजना एक पछि अर्को ल्याएर आश्चर्य बनाई दिएका छन l
No comments:
Post a Comment