Saturday, December 10, 2016

अमेरिकामा नेपाली-नर्शहरूको स’स्था SANN को आयोजनामा Obamacare Registration गर्ने कार्यक्रम

अमेरिकामा नेपाली मूलका स्वास्थ्य महिला परिचारिका द्वारा स्थापना गरिएको सोसाईटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान )को पहलमा दिसम्बर १० तारीख ओबामा स्वास्थ्य बिमा कार्यक्रम संपन्न भएको छ l उक्त ओबामा स्वास्थ्य बीमा कार्यक्रम मा डीसी नजदीक भर्जिनियाको फल्स चर्चमा करीब ३ दर्जन नेपाली परिवारले बिमा दर्ता गराएका छन l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...