Friday, December 23, 2016

२६ वर्षीय यी युवकको गाडी चोर्ने अचम्मको शोख, हेर्नुस् भिडियो रिपोर्ट – See more at: http://www.dainiknepa9

काठमाडौँ । भक्तपुरका एक युवकको गाडी चोर्ने अचम्मको सोख सुन्दा तपाईं पनि अचम्ममा पर्नुहुन्छ । यो अचम्मको शोख हो, भक्तपुर सुकुलढोका २६ बर्षीय राजेन्द्रभक्त श्रेष्ठको । उनको यो अचम्मको शोखले प्रहरीले चार महिनासम्म हैरानी भोगेको छ । चार महिनासम्म भक्तपुर प्रहरीले गरेको अनुसन्धानबाट श्रेष्ठले राति नौ बजेदेखि बिहान पाँच बजेसम्म गाडी चोरी गर्ने र गाडी चोरेर पार्किङ स्थलमात्र परिवर्तन गर्ने गरेको र जस्ताको तस्तै छोड्ने गरेको खुलासा भएको थियो ।

हेर्नुस् भिडियो रिपोर्टः –

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...