Tuesday, January 3, 2017

कलाकार विष्णुभक्त फुयांलको अभिनय गर्दागर्दै निधन

bishnubhakta-phuyalकाठमाडौं, १९ पुस । वरिष्ठ कालाकार विष्णुभक्त फुयांलको निधन भएको छ ।

रंगकर्मी तथा अभिनेता फुयांलको राष्ट्रिय नाचघरमा नाटकमा अभिनय गर्दागर्दै निधन भएको हो ।उनको हर्टअट्याक भएर निधन भएको आशंका गरिएको छ ।

उनी चर्चित टेलिश्रृखला तितो सत्यमा ‘यो मालो’ गीतमा नाच्दै जवान श्रीमतीको बुढो श्रीमानको भुमिकामा देखिन्थे । यो भुमिकामा उनी निकै चर्चित थिए ।

यसअघि तितो सत्यकै अर्का कालाकार आरपी भट्टराई ‘लादालाम’को निधन भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...