गत शनिबार जनवरी २१ तारिख डिसीमा महिलाहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जोडदार संदेश दिए l गत जनवरी २० तारिख शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन् राष्ट्रपति कि उम्मेदवार हिलारी क्लिन्टनको सहभागिता रहेको थियो l
डिसीमा महिलाहरुले आयोजना गरेको जुलुस देखेर हिलारी क्लिन्टनले सामजिक संजाल मार्फत महिला जुलूस आश्चर्यजनकको संज्ञा दिएकी छिन् l महिला जुलुसको लागि उभिनु ,बोल्नु र हाम्रो आदर्श को बाटोमा हिड्नु भएकोमा धन्यबाद लेखेकी छिन् l
सदा झैँ महत्वपूर्ण ,म पूर्ण बिश्वास गर्दछु कि हामीहरु साथमा सधै सशक्त हुने छौ भनि संदेश दिएकी छिन् l
हिलारी क्लिन्टन म्पले झ्यालखाना हाल्छु र निर्लज्ज महिलाको संज्ञा पनि दिएका थिए l ट्रम्प ले चुनाव शानदार जिते l त्यस्तो ब्यबहार गर्ने डोनाल्ड ट्रम्प निर्वाचन पछि रातारात परिवर्तन भए l
डोनाल्ड ट्रम्पले जनवरी २० तारिख राष्ट्रपतिको सपथ ग्रहण गरे पछि एक दिवा भोजन कार्यक्रममा उनले पूर्व राष्ट्रपति बिल क्लिन्टन संग आएकी हिलारी क्लिन्टन लाई उपस्थित सबैलाई उठाएर स्वयम् आफु पनि उठी कर्तल ध्वनि बजाउदै अभिनन्दन गरेका थिए l क्लिन्टन दम्पत्तिको प्रशंसा गरेका थिए l
No comments:
Post a Comment