अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको हालै बसेको बैठकले अनेसास बालसाहित्य समितिको संयोजकमा बरिष्ट साहित्यकार रामबाबु सुबेदीलाई चयन गरेको छ | लामो समयदेखि वालसाहित्यको क्षेत्रमा सेवारत सुबेदी अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट पनि सम्मानित भैसक्नु भएको छ |
यसैगरी साहित्यकार शकुन्तला ज्ञवालीलाई नवरत्न पुरस्कार समितिको संयोजकमा चयन गरेको छ | साहित्यकार ज्ञवाली अमेरिकाको न्युयोर्कमा बसेर साहित्य सिर्जनारत हुनुहुन्छ |
अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो |
Friday, January 27, 2017
बालसाहित्यमा रामबाबु, नवरत्नमा शकुन्तला
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment