Friday, January 27, 2017

मेलिना राईको पहिलो कवाली गीत “मेरो चोखो मायाँ” बजारमा (भिडियो सहित)

 

चर्चित गायिका मेलिना राईको आवाजमा दिनहुँजसो नयाँ नयाँ गीतहरु रिलिज हुने क्रममा फेरि अर्को नयाँ गीत रिलिज भएको छ। मेलिनाले गाएको पहिलो कवाली गीत ” मेरो चोखो मायाँ जिउँदै रेटियो”लाई सिडिएम म्युजिक क्रीयशनले बजारमा ल्याएको छ। प्रमोद भण्डारी”हालत खराब” को शब्दमा युवा गायक तथा संगीतकार सिडि विजय अधिकारीको संगीतमा, बिष्णु अधिकारीको एरेञ्जमा र चन्द्र चौधरीको मिक्सिङ्गमा रहेको गीतमा मेलिनाको स्टुडियो भिडियो बनाउन रमेश संग्रौलाले क्यामेरा,निर्देशन र सम्पादनमा साथ दिनुभएको छ।
यहि कवाली गीतको पुरुष भर्शन केही हप्ता अगाडि नै सिडि विजय अधिकारीको आवजमा रिलिज भैसकेको छ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...