Friday, January 6, 2017

अनेसास महिला समितिमा भारती गौतम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिको अध्यक्षमा साहित्यकार भारती गौतमलाई चयन गरिएको छ |

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले सो निर्णय गरेको हो |

समितिले आगामी तेश्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन सिक्किममा गर्ने छ भने महिला सर्जकको सिर्जना संकलन गरेर कृति प्रकाशन गर्ने छ |

प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २००९ का संयोजक साहित्यकार गौतमका कविता , सस्मरणलगायतका विधामा कृति प्रकाशित छन् |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...