Monday, January 16, 2017

पूर्वराजा ज्ञानेन्द्र शीतल निवास प्रवेश

काठमाडौं, ३ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह पहिलोपटक राष्ट्रपति कार्यालय शीतल निवास प्रवेश गरेका छन् ।

राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुशुमको विवाहको निम्तो मान्न ज्ञानेन्द्र सोमबार दिउँसो बा ४ च ३८०७ नम्बरको हरियो रंगको टोयोटा गाडीमा शीतल निवास पुगेका हुन् ।

निशाकुशुमको पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेषसँग बैबाहिक सम्वन्ध गाँसिएको हो ।

गणतन्त्र आएपछि पूर्वराजा पहिलोपटक राष्ट्रपतिको निम्तोमा शीतल निवास पुग्नुलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...