अत्यन्तै जरुरि सूचना
आहा गोल्ड कप को लागि एएनएन नेपाली अमेरिकन टोलि भोलि नेपाल जाने भएकोले खेलाडीहरु लाई प्रोत्साहन गर्न तथा बिदाई को साथै शुभकामना दिने कार्यक्रम रहेकोले डिसी महानगर क्षेत्रमा रहनु हुने संचार कर्मी तथा नेपाली समुदायलाई उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौ l
आयोजक
कार्यक्रम : जनवरी ११ ,२०१७
समय : ७ बजे साँझ
स्थान :
सम्पर्क चन्द्र लामा : 703.862.9802
No comments:
Post a Comment