काठमाडौं, २३ पुस । चीन र पाकिस्थानबीच पछिल्लो पटक बढ्दै गएको हिमचिम तथा साँठगाँठ भारतका लागि टाउको दुखाईको विषय बनेको छ ।
चीन र पाकिस्तानबीच पछिल्लो समयमा अत्याधुनिक हातहतियारको कारोबार बढिरहेको छ । पाकिस्तानमा चिनिया पानी जहाज र पनडुब्बी देखा परेपछि भारतीय नौंसेना प्रमुखले पाकिस्तानमाथि नजर राखिरहेको प्रतिक्रिया समेत दिएका छन् ।
No comments:
Post a Comment