Thursday, January 26, 2017

मेक्सिकन राष्ट्रपतिले राष्ट्रपति ट्रम्प संग भेटघाट गर्ने कार्यक्रम रद्ध गरे

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामजिक संजाल मार्फत मेक्सिको सीमा क्षेत्रमा बनाउने पर्खालको कि मुद्रा देउ नत्र भेटघाट रद्ध भनि लेखेकोमा उनले प्रतिक्रिया दिदै भेटघाट रद्ध भएको जनाएका छन् l

अर्को हप्ता भेटघाट हुने भनिएको र नवीकरण सम्बन्धि तथा सीमा मा पर्खाल बनाउने बिषयमा केन्द्रित भेटघाट सामाजिक संजालमा लेखे पछि एकाएक रद्ध भएको छ l

व्हाइट हाउसमा अर्को मंगलबार भेट्ने भनिएको कार्यक्रममा न आउने भनि संदेश दिएका छन् l ट्र म्पले कार्यकारी आदेश दिदै पर्खाल बनाउने भनि हस्ताक्षर समेत गरेका छन् l

तस्बिर समाचार श्रोत  :सीएनएन 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...