आहा गोल्ड कप खेल्न नेपाली अमेरिकन भकुण्डो टोलि काठमाडौँ पुग्न सुरु
सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप भकुण्डो प्रतियोगिताको लागि एएनए नेपाली अमेरिकन भकुण्डो टोलि आज काठमाडौँ पुगेका छन् l
No comments:
Post a Comment