धार्मिक सहिष्णुताको अनुपम उदारहण : “हिन्दु बुद्ध मन्दिर”
ज्ञान गीतामा एउटा कुरा उल्लेख के गरिएको छ भने मानिसले आफ्नो जिवनकालमा न त केहि गुमाँउछ न त उसलाई कुनै कुरा व्यर्थ नै हुन्छ, यो भन्नुको तात्पर्य के हो भने मानिसले गर्ने हर कर्मको फल उसले अवश्य प्राप्त गर्छ । त्यो सुखद होस वा दुखद् होस ।
No comments:
Post a Comment