Sunday, January 22, 2017

जीवनका रङ्गहरु( Colors of Life)

जीवनका रङ्गहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सहि दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – नर्थ क्यरोलाइना राज्यमा बसोबास गर्नु हुने सुजन न्याैपाने एवम् परीता न्याैपाने l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१. जीवन (Life) के हो ?
– दु:ख र सुखकाे यात्रा
२. खुशी (Happiness) के हो ?
– शाैभाग्य र ईश्वरकाे वरदान
३. कर्तब्य (Responsibility) के हो ?
– प्रतिबद्धता
४. सम्बन्ध (Relationship) के हो ?
– एक-आपसकाे श्रद्धा, सम्मान र विश्वाश
५. आत्मियता (Intimacy) के हो ?
– माया र साँचाे प्रेम

आजको शृंखलामा यतिनै l अर्को पटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यन्तिन्जेल लागि लागि विश्राम l सबैको जीवनमा खुशीका रङ्गहरु भरिउन, सफलताले शिखर चुमुन ,अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् ,अर्को पालो तपाईंको हुनसक्छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...