Tuesday, February 7, 2017

नेताहरुको उखान टुक्का (भिडियो)

देशका शिर्ष नेताहरुको पनि बेलाबेलामा जुहारी चल्ने गर्छ । यसरी जुहारी चल्दा विपक्षी पार्टी वा नेतालाई होच्याउनका निमित्त विभिन्न खाले उखान टुक्काहरु प्रयोग गर्ने गरिन्छ । यसमा सबैभन्दा अघि केपी ओली देखिन्छन् । विपक्षी दललाई पेच पारेर भन्नका लागि उपयुक्त माध्यम नै उखान टुक्कालाई मान्ने गरिन्छ । हेर्नुहोस् प्रधानमन्त्री पुष्पकमल दाहाल, केपी ओलीदेखि बाबुराम भट्टराईसम्मका उखान टुक्का ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...