Tuesday, February 21, 2017

आमा को कोखबाट जन्म लिएको हुनुहुन्छ भनि एकचोटी सुन्नु होला !!

 

आमा को कोखबाट जन्म लिएको हुनुहुन्छ भनि एकचोटी सुन्नु होला !! त्यति मात्र कहाँ होर ३ करोड नेपाली हरु जो आमा को कोख बाट जन्म लिय उनीहरुलाई पनि सुन्ने मौका दिनु होला सक्दो शेयर गर्नु होला … भिडियो सहित !!

 
आमा हुन सजिलो छैन । आमा बन्नु मृत्युको नजिक पुग्नु हो । आमा बन्नुको अर्थ मृत्युलाई जित्नु हो । मृत्युलाई जित्नु सामान्य कुरा होइन । त्यसका लागि अदम्य साहास चाहिन्छ । त्यो साहास केवल एउटी आमामा मात्र निहीत हुन्छ । महिलाले वहन गर्ने विभिन्न थरीका भुमिका मध्ये सबैभन्दा सम्मानजनक भुमिका आमा नै हो । महिलाका लागि प्रयोग गरिने सबैभन्दा वजनदार शब्द पनि आमा नै हो । आमा धर्ती हुन्, आमा श्रृष्टि हुन् । आमा सौन्दर्य हुन्, आमा रहस्य हुन् । एउटै शरीरमा दुईटा ढुकढुकी जीवित राख्ने, आमा आश्चर्य हुन् ।

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...