जिवन पुरा गर्न किन हतार गर्नुहुन्छ मित्र? चाहनाहरु पुरा गर्नुस्,रहरहरु भर्नुस,सपनाको उडान गर्नुस। जीवन त एकदिन आफै पनि पुरा हुनेछ र सबैभन्दा दुख त त्यो बेला हुनेछ जब हाम्रा चाहनाहरु,सपनाहरु बाँकी रहन्छन र जिवन पुरा भईदिन्छ।

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment