Monday, February 6, 2017

प्रमोद खरेलको स्वरमा नरोउ भन्नेलेनै सार्वजनिक । (भिडियो सहित)

 

प्रमोद खरेलको स्वर , कबिता धितालको शब्द अनि राज कुमारको संगीतमा नरोउ भन्नेलेनै रुवाइ गयो र त बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा  धर्मेन्द्र चन्द ,  दिपशिखा खड्का र उमेशको  अभिनय, मुकेश  हुमागाइको छायाँकन , सुजन शाहीको सम्पादन अनि  कजिश श्रेष्ठको निर्देशन रहेको छ ।

प्रकाश धिताल (ज्याक)को प्रस्तुती रहेको गीत तथा  राजकुमार सुनाम तथा बाराही म्युजिकले बजार ब्यबस्थापन गरेका छन ।  गोदावरी लगायत काठमाडौंको बिभिन्न भागमा छायाँकन गरिएको गीतलाई दर्शक श्रोताले मन पराउने आशा गरिएको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...