Wednesday, February 15, 2017

टेक्सस ह्युस्टनमा चालु अवस्थाको ब्यूटी पार्लर (प्रसाधनगृह) उचित मूल्यमा तु बिक्रिमा

टेक्सस राज्यको ह्युस्टन शहर स्थित लेडी नेल्स नामक ब्यूटी पार्लर (प्रसाधनगृह) बिक्रीमा रहेको छ l सुचारु रुपले संचालनमा रहेको उक्त पार्लर अमेरिकामा व्यवसाय गर्न चाहना गर्ने महिलाहरुले तु सम्पर्क गर्न सक्ने छन् l

उक्त पसलमा महिला शृंगार ,मेहन्दी ,अनुहार ,नङ का साज सज्जा तथा सबै प्रकारका काम तथा अन्य महिला सौन्दर्य सम्बन्धि काम गरिन्छ भने हाल पनि नियमित रुपमा सुचारु रुपले संचालनमा रहेको छ l

बिहान १० बजे देखि साँझ ७ बजे सम्म संचालिका संग सम्पर्क तथा ईमेल (बिधुतिय डाक ) को माध्यम बाट पनि सम्पर्क गर्न सकिने छ l लेडी नेल्स को ठेगाना : 2130 Holly Hall St Ste B Houston, TX 77054 l

संचालिका :भावना ,सम्पर्क ७१३ ७९६ १६४६ (713-796-1646) ,

इमेल :[email protected]

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...