रौतहटको गरुडा नगरपालिकाअन्तर्गतको जयनगरमा फर्निचर मेला स७३घढसरु भएको छ ।
ग्रामीण क्षेत्रमा लाग्ने सम्भवतः देशकै ठ७त्रगयतसलो ग्रामीण फर्निचर मेलाले
अवलोकनकर्ता तथा क्रेताको ध्यान आकर्षित गर्नेगरेको छ । ७नतसीपञ्चमीको
भोलिपल्टदेखि एक हप्तासम्म लाग्ने फर्निचर मेलामा रौतहटको विभिन्न भागबाट
घरायसी प्रयोजनका साथै कृषिसित सम्बन्धित विभिन्न फर्निचर र फलामका सामग्रीको
विशाल मेला लाग्ने गर्दछ ।
विश्वकर्मा लोहार संघ फर्निचर मेला व्यवस्थापन समिति जयनगरको आयोजनामा लाग्ने
मेलामा यस वर्ष सबा तीन करोड रुपैयाको कारोबार ह७३घढसने विश्वास गरिएको छ । समितिका
उपाध्यक्ष योगेन्द्र ठाक७३घढसरका अन७३घढससार गत वर्ष २ करोड ७बmउस० लाखको कारोबार भएकोमा
गत वर्षको त७३घढसलनामा फर्निचर व्यावसायीको संख्या बढेको र अवलोकनकर्ताको
संख्यासमेत बढ्ने देखिएकोले ३ करोड २५ लाखको कारोबार ह७३घढसने प७त्रगयतसर्व अन७३घढसमान
गरिएको छ ।
हरेक वर्ष मेलाको विस्तार भइरहेकोले मेलालाई थप व्यवस्थित पार्ने प्रयास भइरहेको
समितिको भनाइ छ । मेलाबाट नेपालको सलाही, रौतहट, बारा, पर्सा, धन७३घढसषा,
काठमाडौँ, पोखरा, विराटनगर, जनकप७३घढसर र भारतको बिहार प्रान्तका सीतामढी, प७त्रगयतसर्वी
चम्पारण, म७३घढसजफ्फरप७३घढसर र पटनासम्म फर्निचर जाने गरेको समितिका वरिष्ठ सल्लाहकार
दयाराम ठाक७३घढसरले जानकारी गराएका छन् । यातायातको स७३घढसविधा भएको र त७३घढसलनात्मकरुपमा
फर्निचर सस्तो पर्ने ह७३घढसनाले धेरै ग्राहकले जयनगरको फर्निचर मेलाबाट लाभ
उठाइरहेको समितिको दाबी छ
No comments:
Post a Comment