अमेरिकामा नेपाली किशोर किशोरी कतै हिंसात्मक गिरोहमा संलग्न त छैनन् : संलग्न भए यस्ता लक्षण देखिन्छ
गिरोहमा फसेका किशोर किशोरी तथा नाबालक या वयस्कका यस्ता व्यवहार या नकारात्मक परिवर्तन हुन्छन l विद्यालय मा बिना कारण गयल हुने , प्रदर्शन, व्यवहार ,बिना कारण अबेर सम्म बाहिर रहन मन पराउने हुन्छन l
No comments:
Post a Comment